पोखरा । पोखरा वडा १२ मा मन्टेश्वरी तालिम सुरु गरिएको छ ।
व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको आयोजनामा तीनमहिने (३ सय ३० घन्टा) तालिम संचालन गरिएको हो । पोखरा महानगरपालिका १२ को समन्वयमा तालिम कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘तालिमले वडा भित्रका नागरिकलाई सीप सिक्नको लागि अवसर प्राप्त हुनेछ,’ उनले भने ।
तालिम संचालन कृष्णप्रसाद थापाले गरेका थिए । त्यस्तै अन्य वक्ताहरु लेखा अधिकृत तारा बहादुर रायमाझी, वडा सदस्य गोबिन्द बहादुर सिग्देल र सान्त बहादुर थापाले बोलेका थिए भने सिप विकास तालिम केन्द्रका मन्टेश्वरी प्रशिक्षक सीता अधिकारी वाग्ले लगायतले प्रशिक्षण दिएका थिए ।
राज्यको लगानी खेर जान नदिन तालिमले सहयोग पुग्ने सीप बिकास तालिम केन्द्रका प्रमुख लक्ष्मी भद्र वाग्लेले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
hero news full width
मुख्य समाचार
पोखरामा हाप्किडो सेमिनार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१