गोल्डेन नेचरमा नेपाली निबन्धलेखन

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
Nepali Essary Writing (7-10), 2080

पोखरा । पोखरा ३०, खुदी–ढुंगेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा नेपाली निबन्धलेखन प्रतियोगिता भएको छ ।

विद्यालयको शैक्षिक क्यालेन्डरमा उल्लेख भएबमोजिम कक्षा ७ देखि १० सम्मका विद्यार्थीबीच उक्त प्रतियोगिता भएको विद्यालय प्रिन्सिपल प्रेमप्रसाद शर्माले बताए । उनका अनुसार सम्झौता भण्डारीले प्रथम स्थान प्राप्त गर्न सफल भइन् । यस्तै, जस्मिन आचार्य द्वितीय, अनुश्का अर्याल तृतीय र सरिता शर्माले सान्त्वना भए ।

कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मुक्तिनाथ रानाभाट र शिक्षिका सावित्री न्यौपानेले गरेका थिए ।

विद्यार्थीमा रहेको लेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…

hero news full width