लिटल फ्लावरमा पुष्परोपण

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
little flower

लेखनाथ । पोखरा २७, रिठेपानीमा अवस्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत शनिबार शिक्षककर्मचारीको सहभागितामा पुष्परोपण गरेको छ ।

विद्यालयका कार्यवाहक सञ्चालक अध्यक्ष दीपेन्द्र राईले विद्यालय जस्तो पवित्र ठाउँमा पुष्परोपण कार्यक्रमले थप सौन्दर्य बढाउने वताए । प्रिन्सिपल विकल पौडेलले रोपेका पुष्प तथा बिरुवाको गोडमेल र उचित संरक्षण आवश्यक पर्नेमा जोड दिए ।

विद्यालयका इन्चार्ज रामप्रसाद अधिकारी, हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्योपाने लगायतले सराहनीय कार्य भन्दै रेखदेखमा जोड दिन अग्रह गरे । कार्यक्रमको सञ्चालन विष्णुहरि पौडेलले गरेका थिए । विद्यालयमा हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका ७ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड नेपालमा हुँदै, विरवी र शास्वतको सहभागिता

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । नेपालमै पहिलोपल्ट यस वर्षको अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्प्याड हुने भएको छ । आगामी १७–२४ असोज (३–१० अक्टोबर) सम्म काठमाडौंमा तेस्रो…

hero news full width