पोखरा । पोखरा हार्डवेयर एसोसिएसनको पहल तथा स्थानीय जनसहभागितामा पोखरा–९ मा फुटपाथ र चौतारी निर्माण भएको छ ।
पोखरा नयाँबजारस्थित शिव गणेश मार्गमा ढुंगा बिछ्याएर निर्माण गरिएको फुटपाथ र बुटिक चौतारीको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गत शुक्रबार उद्घाटन गरे ।
पोखरा महानगरपालिकाबाट १५ लाख, एसोसिएसन र स्थानीय जनसहभागिता ३ लाख १५ हजार गरी १८ लाख १५ हजार लागतमा उक्त निर्माण सम्पन्न भएको हो ।
पोखरा हार्डवेयर एसोसियसन कास्कीका अध्यक्ष पृथ्वीराज शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ सल्लाहकारद्वय महेश पराजुली र रामचन्द्र थापाले शुभकामना मन्तव्य राखेका थिए ।
उपभोक्ता समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पूर्व अध्यक्ष अर्जुन थापाले धन्यवाद ज्ञापन तथा महासचिव कृष्णप्रसाद कोइरालाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा २५० स्टल
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०