पोखरा। पोखरा हार्डवेयर एसोसिएसनको पहल तथा स्थानीय जनसहभागितामा पोखरा–९ मा फुटपाथ र चौतारी निर्माण भएको छ ।
पोखरा नयाँबजारस्थित शिव गणेश मार्गमा ढुंगा बिछ्याएर निर्माण गरिएको फुटपाथ र बुटिक चौतारीको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गत शुक्रबार उद्घाटन गरे । पोखरा महानगरपालिकाबाट १५ लाख, एसोसिएसन र स्थानीय जनसहभागिता ३ लाख १५ हजार गरी १८ लाख १५ हजार लागतमा उक्त निर्माण सम्पन्न भएको हो ।
पोखरा हार्डवेयर एसोसियसन कास्कीका अध्यक्ष पृथ्वीराज शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ सल्लाहकारद्वय महेश पराजुली र रामचन्द्र थापाले शुभकामना मन्तव्य राखेका थिए ।
उपभोक्ता समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पूर्व अध्यक्ष अर्जुन थापाले धन्यवाद ज्ञापन तथा महासचिव कृष्णप्रसाद कोइरालाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
जाजरकोट भूकम्पपीडितलाई रोटरी नक्साल शक्तिको सहयोग
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
पर्यटन बसपार्क जिम्मा ए वानलाई
hero news full width
मुख्य समाचार
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०