पोखरा बहुमुखीको छात्रा भलिबल

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०८०
Pokhara bahumukhi

पोखरा । पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस, नयाँबजारले ३७ औं वार्षिकोत्सव अवसरमा कास्की जिल्लाव्यापी अन्तरमावि (९–१२) छात्रा भलिबल प्रतियोगिता गर्ने भएको छ ।

क्याम्पसको प्रांगणमा आगामी मंसिर ८ देखि १० सम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक विनोदराज आचार्यले बताए । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले मंसिर ६ सम्म टिम दर्ता गराउनुपर्नेछ ।

विजेताले ३० हजार, उपविजेताले २० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान

    विजय नेपाल मंसिर १९, २०८०
    पोखरा । मदरल्याण्ड माध्यमिक विद्यालय, पोखराले राष्ट्रिय परीक्षा बोर्डमा टपरलाई नगद २ लाखसहित सम्मान गरेको छ । विद्यालयमा मंगलबार आयोजित…
  • एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा आयोजित उक्त…
  • स्टेप बाइ स्टेपमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । स्टेप बाइ स्टेप माविमा ३५ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त…
  • हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा । पोखराको बाटुलेचौरमा भएको अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विन्ध्यवासिनी मावि प्रथम भएको छ । विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक…
  • वाराही माविको ६६ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा । पोखरा–५, मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भयो ।…

hero news full width