पोखराको छोरेपाटनमा डोल्पाका च्यांग्रा

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०८०
393818205_1139762616999185_1611766899955332537_n

च्यांग्रालाई पानीः जुम्लाका धर्मराज काफ्लेले पोखरामा बिक्रीका लागि ल्याएका डोल्पाका च्यांग्रा । ५ दिनअघि पोखरा आएका उनले ६५ च्यांग्रा ल्याएकोमा २० बिक्री भइसकेका छन् । उनीकहाँ ६०/६२ किलोसम्मका लागि च्यांग्रा छन् । रोज्जा च्यांग्राको मूल्य ५७ हजारसम्म पर्छ । रातमा छोरेपाटन क्षेत्रको चौरमा बिताउने च्यांग्रालाई बुधबार दिउँसो फुस्रे खोलामा पानी खुवाएर ल्याउँदै गरेको उनले बताए ।

तस्बिरः विजय नेपाल

Related News

सम्बन्धित समाचार

  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…

hero news full width