पोखराका उद्योगी तथा समाजसेवी चन्द्रकान्त बराललाई मातृशोक

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०८०
chandra kanta mother

स्व. कलावती बराल

पोखरा । पोखराका उद्योगी तथा समाजसेवी चन्द्रकान्त बराललाई मातृशोक परेको छ । उनकी ममतामयी माता कलावती बरालको १०६ वर्षको उमेरमा सोमबार आफ्नै निवास बिरौटामा स्वर्गारोहण भएको एटुजेडपत्रिकाले लेखेको छ ।

पोखराकी ज्येष्ठ नागरिक कलावतीको मंगलबार शवयात्रापछि सेती नदी किनार रामघाटमा अन्त्येष्टी हुनेछ ।

पोखरा २२, पुम्दीभुम्दीका समाजसेवी डिल्लीराम र कलावतीका ५ छोरा र २ छोरीमध्ये पुम्दीकोट कोट विकास समिति अध्यक्षसमेत रहेका समाजसेवी चन्द्रकान्त साहिँला हुन् । बाबु डिल्लीरामको यसअघि नै निधन भइसकेको छ ।

बराल दम्पतीका हाल चन्द्रकान्तसहित बासुदेव, टीकाराम र निर्मलराज तथा छोरी बुद्धिकला पौडेल छन् ।

आमासँग चन्द्रकान्त बराल ।

Related News

सम्बन्धित समाचार

  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…

hero news full width