पोखरा । अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा डा. भवानीशंकर पौडेल निर्वाचित भएका छन् । संस्थाको आइतबार दोस्रो अधिवेशनले डा. पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।
समिति उपाध्यक्षमा अम्बिका घिमिरे, सचिव गोविन्दप्रसाद सापकोटा, कोषाध्यक्ष विजयकुमार खड्का क्षत्री छन् । सदस्यमा कमलप्रसाद अर्याल, कृष्णबहादुर केसी, दुर्गा गिरी, हिमा पौडेल चापागाईं, प्रेमलाल लम्साल, क्या. धनप्रसाद गुरुङ र इन्द्रकुमारी आचार्य चयन भए ।
यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा रामचन्द्र पौडेल तथा सदस्यमा सञ्जीवराज खनाल र महेश पौडेल छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१