पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बर टाटासुमो बगाउँदा ३ जना बेपत्ता भएका छन् ।
शनिबार साँझ ७ बजे पर्वत सदरमुकाम कुस्मा नगरपालिका–७ मा तमादी खोलाले टाटा सुमो बगाएको हो । चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनायो । बागलुङ पोखरा राजमार्गअन्तर्गत पर्ने उक्त खोलामाथि मोटरेबल पुल बन्दै गरेकाले सिधैं खोला वारपार गर्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
केपी कपमा आर्मीद्वारा आयोजक पराजित
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०भारतले दिएको १५ मध्ये ७ मुर्रा राँगा पोखरामा
मंसिर ९, २०८०