पोखरा । विश्व पर्यटन दिवस २०२३ अवसरमा पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै स्वागत गरेको छ ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोलासहित पदाधिकारी तथा सदस्यले पहिला घुम्न आउने भारतीय पर्यटकहरुलाई फूलमालाले स्वागत गरेका थिए ।
डा. सुरत ठाकुर, प्रो. रगजोध सिंह र प्रताप सिंह अरनोटले गुफामा रहेको आगन्तुक पुस्तिकामा आफूरुलाई सबैभन्दा पहिला पुगेको अवसरमा बिहानै स्वागत गर्नु भएको याद कहिलै नबिर्सने भनी धन्यवाद व्यक्त गरे ।
पोखरा र गण्डकी प्रदेशकै सबैभन्दा धेरै पर्यटक घुम्न मन पराउने पर्यटकीय स्थान गुप्तेश्वर महादेव गुफामा कोरोनाले पनि असर गरेकोमा अहिले धेरै राम्रो हुँदै गएको गुफा व्यवस्थापन समिति अध्यक्ष बास्तोला बताउँछन् ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०