पोखरा । कुँवर सेवा समाज समितिको दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्णबहादुर कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्ष शिव कुँवर शम्भु, सचिव लक्ष्मी कुँवर, कोषाध्यक्ष सपना सापकोटा, सहसचिव आरती कुँवर, सहकोषाध्यक्ष रोशन कुँवर चयन भए । सदस्यहरू शक्ति कुँवर, महेन्द्र कुँवर, सावित्री कुँवर, गणेश कुँवर र दीपक कुँवर छन् ।
समितिका अध्यक्ष ध्रुव कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष वसन्त कुँवरले स्वागत र सचिव लक्ष्मी कुँवरले सञ्चालन गरेकी थिइन् । यसैबीच संस्थापक अध्यक्ष श्रीमाया कुँवर, पूर्व अध्यक्ष रामबहादुर खाँण, पूर्व अध्यक्ष मधु कुँवर, युथ अफ कुँवर टोलका अध्यक्ष राज्ु कुँवरलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१