विश्वहिन्दु महासंघ पोखरा–११ मा डिल्लीराम

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
hindu

पोखरा । विश्वहिन्दु महासंघ पोखरा–११ वडा समितिको अध्यक्षमा डिल्लीराम बास्तोला चयन भएका छन् । समितिको उपाध्यक्ष नारायण श्रेष्ठ, महिला उपाध्यक्ष पार्वती बास्तोला सचिव कृष्णप्रसाद बास्तोला (राजु) र कोषाध्यक्ष हेमराज चालिसे छन् । सदस्यहरु लक्ष्मीकान्त अधिकारी, सीता सुनार, रेखा बास्तोला, गंगा बास्तोला, नरकाजी गुरुङ, शान्तिदेवी यादव गौतम, तुलसीप्रसाद आचार्य र शान्ति ओझा चयन भए ।

महासंघको शनिबार फूलबारीमा भएको भेलाले नयाँ समिति गठन गरेको हो । भेलाको पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले उद्घाटन गरेका थिए । त्यस अवसरमा सांस्कृतिक समितिले भजन नृत्य प्रस्तुत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width