पोखरा । गण्डकी बहिरा संघको १३ औं महाधिवेशनले किसन तामाङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्ष पार्वती भुजेल, महासचिव विश्वमित्र भित्रकोटी र कोषाध्यक्ष जमानसिंह गुरुङ चयन भए ।
सदस्यहरू सोनिमा गुरुङ, ज्योत्सना गुरुङ, सन्तोष परियार र रामकृष्ण अधिकारी छन् ।
संस्थाको सल्लाहकार हरिप्रसाद बराल निर्वाचन अधिकृत रहेको सो समितिमा भीमप्रसाद सुवेदी सदस्य रहेका थिए ।
Related News
सम्बन्धित समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१