लेखनाथ । पोखरा वडा ३० र ३१ को संगमस्थल मोहोरीयामा मोहोरीया कृषि सहकारी संस्था लि. सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका सहकारी कार्यालयका प्रमुख रविरमण तिवारीले सहकारी उद्घाटन गर्दै सहकारी सञ्चालक सहकारीको नीतिनियमबारे स्पष्ट हुनुपर्ने बताए । सञ्चालक सदस्यहरुको सहकार्यबाट मात्रै सहकारी अगाडि बढाउन सकिने उल्लेख गर्दै तिवारीले सहकारीमार्फत सिप सिकाइ, व्यावसायीकरण र क्षमता अभिवृद्धि गर्न आग्रह गरे ।
पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछानेले सहकारीहरु सहकारीको नीति, नियम र आफ्नो क्षेत्रभित्र रहेर कार्य गरेमा सहकारी सफल हुने बताए ।
सहकारी अध्यक्ष अनन्त कँडेलले सहकारीले हाल पोखरा ३० र ३१ लाई कार्यक्षेत्र बनाएर अघि बढ्ने बताए । उनका अनुसार हाल सहकारीमा ५० जना सदस्यहरु छन् । सहकारी सञ्चालक समिति सदस्य सागर लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०