पोखरा । कास्की पोखरा समाज जापानले मौलिक फोटो प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । सोही अवसरमा नेपाली दिदीबहिनीलाई दर समेत खुवाइएको छ । प्रतियोगितामा सहभागी १ सय ९१ जना बाट उत्कृष्ट ३ जनालाई पुरस्कृत गरिएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ५० हजार ३० हजार र १० हजार रुपैयाँ प्रदान गरिएको संस्थाका महासचिव सरोज कार्कीले जानकारी दिए । भेषभूषा र कला सस्कृतिको बढ्दो विकृतिलाई थोरै भए पनि कम गर्न र नेपालको मौलिक पोसाकलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्तो खालका कार्यक्रम गरेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक जीवन पोखरेल ‘कञ्चन’ ले जानकारी दिए ।
प्रतियोगितामा नेपाल पोखरा घर हुने दुर्गा बराल प्रथम, स्याङ्जा घर भई जापानको नागोया बस्ने भगवती कार्की र तृतीय पोखरा घर भई जापानको टोकियो बस्ने स्वस्ति खड्काको फोटो भएको छ । आउँदा वर्षमा पनि यस्तै मौलिक कार्यक्रमहरु लाई निरन्तरता दिने संयोजक पोखरेलले बताए ।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०