पोखरा । रुपा गाउँपालिका ७ स्थित माझगाउँ आदर्श युवा क्लबले तीजका अवसरमा विविध कार्यक्रम गरेको छ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियारले कार्यक्रम उद्घाटन गर्दै उक्त स्थललाई अझ ऐतिहासिक बनाउन केन्द्रबाटै पहल गर्ने प्रतिबद्वता ब्यक्त गरे ।
रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आफ्नो पालिकाको मौलिक संस्कृतिको पहिचान र जगेर्ना पालिकाको प्राथमिकता रहेको बताइन् । कलाकारद्वय पार्वती गुरुङ र युकेश थापाले गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए ।
माझगाउँ आदर्श युवा क्लबको आयोजना र हाँसपोखरी युवा क्लबको समन्वयमा भएको कार्यक्रम ऐतिहासिक बनेको हाँसपोखरी युवा क्लब पूर्व अध्यक्ष मोतिकुमार श्रेष्ठले बताए ।
खुला तीज गीत प्रतियोगिताका अतिरिक्त रस्साकस्सी प्रतियोगिता, बेलुन फुटाई प्रतियोगिता र भाले छुने प्रतियोगिता समेत भए । क्लब अध्यक्ष विचित्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल भुजेलले स्वागत मन्तव्य र सचिव विकल न्यौपानेले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०