नेपालको संविधान लागु भएको अनुभूत कहीं पनि गर्न सकिने अवस्था छैन । सरकारले कर्मचारी समायोजन गर्न सकेन । त्यसको मार स्थानीय तहसम्म छ । कर्मचारी समायोजन संघले हेर्ने हो वा प्रदेशले हेर्ने के हो भन्ने यकिन हुन सकेन ।
सुरक्षा निकायतर्फ पनि गणतन्त्र आएन । प्रहरी ऐन बनाउनन् । संघीयता आएको भनिए पनि विकेन्द्रीकरणको सिद्धान्त लागु हुन सकेन । संघले प्रदेशलाई कति बजेट दिने ? प्रदेशले कति पठाउने ? भन्ने विषय पनि स्पष्ट छैन । यदि प्रदेशले संकलन गरेको राजस्व सबै केन्द्रीय सरकारलाई पठाउने हो भने संघीयता लागु भएको महसुस कहाँ गर्न सकिन्छ र ?
कानुन निर्माण पनि त्यस्तै छ । संघीय कानुनमा जे छ, त्यही प्रदेशमा हुबहु ‘कपी–पेस्ट’ भएको पाइन्छ । बनाएका कानुन पनि लागु हुन सकेनन् । जनता दोहोरो मालपोत तिर्नुपर्दा मारमा छन् । विगतमा अदालतबाट मुद्दा फैसला भइसकेपछि अदालतमा कोर्ट फि तिरे पुग्नेमा अहिले प्रदेश सरकारले कानुन देखाएर छुट्टै शुल्क लिन्छ । यो व्यवस्थाले जनतालाई अन्याय गरेको छ । विगतमा सिंहदरबारको अधिकार घरघरमा भनिए पनि सिंहदरबार आएन । जनतले राहत पाएनन् ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०