जनताले चाहेअनुसार जनताको हक अधिकारका लागि समावेशिता, समानुपातिक सबै विषय समेटेर संविधान असाध्यै राम्रो आएको छ । तर, जसरी संविधानले चाहेको हो त्यसरी कार्यान्वयन हुन सकिरहेको छैन् । संघीय सरकारले संघीय कानुन बनाउँदा लागु गर्नुपर्ने कुराहरु अनि प्रदेश र स्थानीय तहलाई दिने अधिकारका कुरा अझै खुल्न सकेको छैन । कानुन नै बाझिएको कारणले गर्दा संविधानले निर्दिष्ट गरेका कुराहरु जनताले त्यसको अनुभूति गर्न पाइरहेका छैनन् ।
संविधान जारी भएपछि बनेको प्रदेश सरकारलाई पाउनुपर्ने अधिकार संघले नदिएका कारण खुलेर काम गर्न पाइरहेको छैन । यही कारण पनि जनताले प्रदेश सरकार माथि औंला उठाइरहेका छन् । समग्रमा संविधानले दिएको अधिकार असाध्यै राम्रो छ । हामीलाई भाषण गर्न पनि सजिलो भएको छ । संविधानका धारामा दलित, महिला, विपन्नका लागि अधिकार दिएको छ । तर, कार्यान्वयनको पाटो फितलो छ ।
Related News
सम्बन्धित समाचार
डिएलए कास्कीमा शर्मा
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
hero news full width
मुख्य समाचार
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१