यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । निवृत्त शिक्षक समुदाय पोखरा २५ हेमजाको आयोजना र हेमजा बचत तथा ऋण सहकारीको सहयोगमा ५९ औं बालदिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । निवृत्त शिक्षक समुदाय पोखरा २५ का अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष छबिलाल आचार्य, उपाध्यक्ष भुवनेश्वर शर्मा, सहसचिव गमबहादुर कुँवर र सदस्य नरनाथ बरालको उपस्थिति थियो ।
प्रतियोगितामा वडाका ७ माध्यमिक विद्यालय सहभागी भएकोमा विष्णुपादुका मावि प्रथम, गौरीशंकर मावि द्वितीय, हेमजा बोर्डिङ स्कुल तृतीय र अम्बिका माविले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष छबिलाल आचार्य, निवृत्त शिक्षक समुदाय हेमजाका अध्यक्ष कृष्णबहादुर कुँवर, पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिना लगायतले बालदिवस मनाउनुको औचित्य र कार्यक्रमको सान्दर्भिकताबारे धारणा राखेका थिए ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
दियालोका विद्यार्थीलाई सहयोग
रजत अवसरमा पोखरा आदर्शको कविता प्रतियोगिता
लिटल फ्लावरमा तीज गीत प्रतियोगिता
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०