यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको रानीपौवास्थित तमु प्ये ल्हु संघमा बिहीबार छ्यँला तथा त्हौंदु वाद्यवादन प्रशिक्षण सुरु भयो ।
एक महिनासम्म चल्ने प्रशिक्षणको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ उद्घाटन गर्दै सबै जाति, समुदाय, भाषा, कला र संस्कृतिप्रति आफ््नो सद्भाव रहेको बताए । उनले गण्डकी क्षेत्र गुरुङ जातिको बाहुल्यता रहेको क्षेत्र भएको र यस समुदायको संस्कृतिको प्रवद्र्धन पनि यसै क्षेत्रबाट गर्न आफ्नो साथ र सहयोग सधैं रहने कुरा व्यक्त गरे ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले मन्तव्य राखेका थिए ।
संस्थाका प्रथम उपाध्यक्ष तथा यस प्रशिक्षण कार्यक्रमका संयोजक श्रीजङ तमुले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
विशेषगरी गुरुङ जातिको मृत्यु संस्कारमा नाचिने छ्याडु नृत्यमा बजाइने यस लोपोन्मुख बाजाको संरक्षण, सम्वद्र्वन र प्रवद्र्धनका साथमा पुस्ता हस्तातरण गर्न प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङले बताए । तालिममा ३० जना प्रशिक्षार्थी छन् । उनीहरुलाई पच्यु चिवा भीमबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र दानबहादुर गुरुङले तालिम दिने सचिव कञ्चन गुरुङको भनाइ छ ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
हाम्रो यात्रा विब्प्याँटो छ
नियम बन्यो, नियत फेरिएन
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०