बालदिवस अवसरमा तीज गीत प्रतियोगितामा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८०
kabi teejss

लेखनाथ । ५९ औं अन्तर्राष्ट्रिय बाल दिवस अवसरमा तीज गीत प्रतियोगिता भएको छ ।

‘भड्किलो होइन, सांस्कृतिक पहिचानरुपमा मनाऔं’ भन्ने उद्देश्यका साथ ब्रह्मरुपमा मावि पोखरा ३२, राजाको चौतारा तीज गीत प्रतियोगिता गरेको थियो । जसमा प्रथम आधारभूत तहअन्तर्गत कक्षा ७ क रोनिक्षा अधिकारीको समूह भयो । द्वितीय र तृतीय क्रमश: कक्षा ५ ममता पौडेलको समूह र कक्षा ८ क आकृती पौडेलको समूह भयो ।

मावि तहमा कक्षा १० ‘क’ कि निजश्वी बसौलाको समूह प्रथम, कक्षा १० ‘ख’ लक्ष्मी सुनारको समूह दोस्रो र कक्षा ९ ‘ग’ अर्चना खनालको समूह तेस्रो भयो । जसमा १४ समूहले भाग लिएका थिए ।

विद्यालयका शिक्षक लक्ष्मी तिवारीको संयोजनमा संगीता कँडेल र इन्दिरा तिवारी निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक शंकरप्रसाद मर्सैनी उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा सहायक प्रधानाध्यापक मधुसुधन सापकोटा, शिक्षक भगवती पण्डित, शिक्षिका विष्णु तिवारीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङको अभिभावक दिवस

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय तुलनामा फरक ढंगले अभिभावक दिवस…
  • बायोमीद्वारा लक्ष्मी आविमा सहयोग

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । बायोमी इन्टरनेसनल युकेको सहयोगमा अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयमा शुक्रबार झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ…
  • सरकार–शिक्षकबीच सहमति

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । आन्दोलनमा उत्रेका शिक्षक र सरकारबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका माग संसदबाटै पूरा गर्ने गरी सहमति भएको…
  • शिक्षकको राजधानीकेन्द्रित आन्दोलन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक र कर्मचारीहरुले राजधानीकेन्द्रित आन्दोलन चर्काएका छन् । देशभरका विद्यालय बन्द गरेर राजधानी…
  • पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज २, २०८०
    पोखरा । राष्ट्रिय शिक्षा दिवसका अवसरमा गण्डकी प्रदेशका शिक्षासेवी, क्याम्पस तथा विद्यालय पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले मंगलबार जारी…

hero news full width