यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ फोटो पत्रकार उमेश पुनलाई प्रदान गरिने भएको छ ।
प्रतिभा छनोट समितिले गरेको सिफारिसको आधारमा भदौ २१ मा बसेको सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
डेढ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील उमेश हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य, संसदीय पत्रकार मञ्च गण्डकी सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव हुन् ।
सहारा क्लब स्थापनाको रजत जयन्ती अवसरमा शनिबार आयोजना हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ । पुरस्कार राशि २५ हजार ५ सय ५५ र सम्मानपत्र छ । यो पुरस्कारबाट गत नारायण शाही सम्मानित भएका थिए । यस्तै, दीपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा
न्यु डायमण्ड २ खेलमा विजयी
साविक विजेता श्यामलाई गल्फ उपाधि
सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०