वडा सदस्य ढुंगानालाई पितृशोक

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०८०
dhungana

पोखरा । पोखरा महानगरपालिका २६ का वडा सदस्य सुदिपराज ढुंगानालाई पितृशोक परेको छ । उनका पिता कृष्णप्रसाद ढुंगानाको ८१ वर्षको उमेरमा मंगलबार पोखरा २६, जल्धारेस्थित आफ्नै निवासमा निधन भएको हो ।

ढुंगाना लामो समयदेखि निमोनियाबाट ग्रसित थिए । लामो समय शिक्षण पेसामा बिताएका उनी सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय थिए । उनका २ छोरा इन्जिनियर जनकराज र सुदीप, ३ छोरी शोभा, प्रभा र शान्ति छन् । ढुंगानको अन्त्येष्टि बुधबार बिहान रामघाटमा गरिने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width