पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले चलाएको अभियान घण्टीघर अन्तिम चरणमा पुगेको छ ।
पोखरा जिरो किमीस्थित घण्टीघरमा रास्वपाको प्रदेश कार्यालय, महानगरपालिका कार्यालय, वडाहरूको बैठक कक्षसँगै पुस्तकालय समेत छ । रास्वपा गण्डकी प्रदेश, पोखरा महानगरपालिकालगायत वडा तहहरुले पछिल्लो समय विभिन्न सामाजिक काम गर्दै आएको छ । पार्टीले यसअघि रक्तदान, सरसफाइ अभियान, फुटसल प्रतियोगितासमेत गरिसकेको छ ।
घण्टीघरमा तीज अवसरमा भदौ २७ गते शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
डिएलए कास्कीमा शर्मा
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप
धनराज भन्छन्–छानबिनमा सघाउँछु
hero news full width
मुख्य समाचार
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१