फूलबारीमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०८०
fulbari club

पोखरा । पूmलबारी क्लब, पोखरा ११ ले पुननिर्माण गरेको संस्कार सदन पत्यानीमा शनिबार वृक्षरोपण गरिएको छ ।

किरियाकर्मका बेला प्रयोगमा आउने डुम्री, निवारो, पाखुरी, गलैचा पूmल तथा अन्य सेता पहेला फूलका बिरुवा उक्त अवसरमा रोपिएको छ । पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यता भएको कार्यक्रम फूलबारी क्लबले गरेको हो ।

क्लबका अध्यक्ष मनोज बास्तोलाको सभापतित्वमा भएको कार्यव्रmममा उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत मन्तव्य, निर्वतमान वडाध्यक्ष मोहनप्रसाद वास्तोला, जनप्रतिनिधि सुशील बास्तोला, रामचौतारी आमा समूहकी अध्यक्ष मुगादेवी बास्तोलाले शुभकामना व्यक्त गरे । क्लबका सचिव युवराज बास्तोला ‘गान्धी’ का अनुसार वडा कार्यालयले संस्कार सदनका लागि २० वटा कुर्सी हस्तान्तरण गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width