शान्त माविमा कृष्णप्रसाद प्रअ नियुक्त

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०
shanta mabi

पोखरा । कास्कीको पोखरा १८ भकुण्डेस्थित शान्त माविको प्रधानाध्यापकमा कृष्णप्रसाद तिमिल्सिना नियुक्त भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले तिमिल्सिनालाई प्रअ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रअ नियुक्त भएपछि तिमिल्सिनाले विद्यालयको शैक्षिक र समग्र विकासमा लाग्ने प्रतिबद्धता जनाए । २ दशकदेखि शिक्षण पेसामा आबद्ध तिमिल्सिना लायन्स तथा सामाजिक संघसंस्थामा आबद्ध छन् ।

२०४९ सालमा स्थापित शान्त माविमा कक्षा १२ सम्म ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width