पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले मैत्री शिक्षा समूह मैत्री संघ पोखराका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
आमा सेतुलीमाया शाक्यको १०४ औं जन्म जयन्ती तथा बुबा सिद्धिरत्न शाक्यको ५० औं पुण्यतिथिका अवसरमा मैत्री शिक्षा समूहका २२ जना बालबालिकालाई शनिबार शैक्षिक सामग्री प्रदान गरिएको हो । कार्यक्रममा मैत्री संघ पोखराका अध्यक्ष राधेश्याम उदासले सामग्री वितरण गरेका थिए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले बौद्ध शिक्षाको नियमित ध्यानको साधना गर्न आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सहभागी सबैप्रति आभार व्यक्त गरे कार्यक्रमको सञ्चालन सचिव इन्द्रकमल मानन्धरले गरेकी थिइन् ।
प्रतिष्ठानले आधारभूत तहदेखि १० जोड २ सम्मका १२२ जना विद्यार्थीलाई कन्या क्याम्पसमा आइतबार शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१