यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । हिमालय आँखा अस्पताल पोखरामा देशभरका नेत्ररोग विशेषज्ञहरूको सहभागितामा डिसिआर सम्बन्धी कार्यशाल गोष्ठी भएको छ । नेप्लिज सोसाइटी फर ओकुलोप्लास्टिक सर्जनस (नेसोस्) को आयोजना तथा हिमालय आँखा अस्पतालको सहकार्यमा भदौ १४ र १५ गते कार्यशाला भएको हो ।
को आयोजना तथा हिमालय आँखा अस्पतालको सहकार्यमा नन इन्डोस्कोपिक इन्डोनजल डक्रियोसिस्टोरिनोस्टोमी (डिसिआर) सम्बन्धी २ दिने कार्यशाला गोष्ठी मिति २०८० भाद्र १४ र १५ गते सञ्चालन भइ सम्पन्न भएको छ ।
डिसिआर शल्यक्रियामार्फत् आँखा र नाकबीच एक वैकल्पिक नली सिर्जना गरी आँशु बगिरहने समस्याको समाधान गरिन्छ । आँसुथैलीभित्र जम्मा हुने अनावश्यक तरल पदार्थ हटाउन र आँशु बगिरहने समस्याको निराकरण गर्न यो प्रविधि अपनाउने गरिन्छ । गोष्ठीमा डिसिआर शल्यक्रियासम्बन्धी सैद्घान्तिक कक्षा, अन्तरक्रिया, शल्यक्रियाको प्रशिक्षण तथा अवलोकन गराइएको थियो ।
कार्यक्रममा देशभरबाट सोही विभागमा कार्यरत नेत्र रोग विशेषज्ञको सहभागिता रहेको थियो । सोसाइटीका सभापति डा. सुलक्ष्मी कटुवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । हिमालय आँखा अस्पतालमा यससम्बन्धी शल्यक्रिया सेवा प्रदान भइरहेको छ ।
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
भाद्र २८, २०८०पोखराका ४८ नगरी प्रहरी दीक्षित
भाद्र ३०, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
‘दोष संविधानको हैन, सरकारको’
गैराथर सिल्पा सडकको उद्घाटन
hero news full width
मुख्य समाचार
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०