पोखरा । पोखरा–१३ कुँडहरस्थित बेसलाइन एकेडेमी स्कुलका कक्षा ७ का विद्यार्थीले वृद्धाश्रममा सहयोग गरेका छन् । कक्षा ७ का ३८ जना विद्यार्थीले पोखरा–२७ सँहेलापाखास्थित वृद्धा तथा बालाश्रममा खाद्यान्न तथा स्टेसनरी सामान सहयोग गरेका हुन् ।
श्रीकृष्ण प्रणामी मन्दिर सहेलापारखामा एक कार्यक्रमबीच ९ जना वृद्धवृद्धा तथा ८ जना अनाथ बालबालिकाहरूलाई फूल प्रसादले सम्मान गरि झण्डै ३८ हजार बराबरको खाद्यान्न, फलपूmल तथा स्टेसनरी सामग्री सो आश्रमका संरक्षक कल्याणकुमार कार्कीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका रामप्रसाद तिमिल्सेनाका अनुसार आश्रमतर्फबाट संरक्षक कार्की, सचिव तिलकशाली अधिकारी तथा विद्यालयका तर्फबाट निर्देशक शोभालक्ष्मी गौतमले मानवीय सेवाको आवश्यकतामाथि चर्चा गरे । अनाथ बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीका तर्फबाट स्वर्णिम गुरुङ र उज्ज्वल गुरूङले सहयोगका हात दिन पाउदा अत्यन्त खुसी लागेको बताए ।
Related News
सम्बन्धित समाचार
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१