अनेसासमा राजेन्द्र

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०८०
anesas

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), नेपालको अध्यक्षमा राजेन्द्र केसी निर्विरोध भएका छन् ।

शनिबार उम्मेदवारी दर्तामा उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध भएको हो । उपाध्यक्षमा निर्मलरमण पराजुली र मञ्जिला शर्मा, महासचिव रञ्जना निरौला, सचिव सुशीला खड्का हसिना र कोषाध्यक्ष कमला रिसाल निर्विरोध भए ।

सदस्यमा आकाश अधिकारी, शान्तिमाया गिरी, डि.आर, शान्ति न्यौपाने रिसाल, दुर्गाबहाुदर शाह (बाबा), सीता बिस्ट कार्की, हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइँकेल र इन्दिरा ढकाल रहेको निर्वाचन समिति संयोजक बद्रीनाथ भट्टराई उपाध्यायले बताए ।

Related News

सम्बन्धित समाचार

  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…
  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • सामुदायिक बगरमा दोहारिए राम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११…
  • उद्घोषण एवं माहुरीपालन तालिम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । लेखनाथ उद्योग…
  • जनता सहकारीको साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा…

hero news full width