पोखरा । माउन्ट अन्नपूर्ण माविले शुक्रबारीय कार्यक्रमलाई सिपमूलक र व्यावहारिक बनाउने भएको छ । किताबी घोकन्ते शिक्षामा मात्र विद्यार्थीलाई केन्द्रित नबनाई व्यावसायिक तथा सामाजिक क्षेत्रमा पनि क्रियाशील बढाउने उद्देश्यले विद्यालय भदौ १ मा फन फेस्ट कार्यक्रम गर्यो ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीको नेतृत्वमा खाजाका विभिन्न परिकार आफैँले तयार पारी स्टल राखिएको थियो । मेलालाई मनोरञ्जनात्मक खेल साथै सिनेमाले पनि रौनक थपेको थियो ।
अभिभावक, विद्यालय सञ्चालक, मन्टेश्वरीदेखि कक्षा १२ सम्मका विद्यार्थी, शिक्षक र कर्मचारीको सहभागितामा सम्पन्न उक्त कार्यक्रमलाई नाफा र घाटाको दृष्टिले नहेरी विद्यार्थीमा व्यावसायिक बन्ने र आफ्नै जिम्मेवारीपूर्वक काम गर्ने क्षमता वृद्धि उद्देश्य रहेको प्राचार्य सइन्द्र श्रेष्ठले बताए ।
आगामी दिनहरुमा पनि यस्ता व्यावहारिक ज्ञानमूलक शिक्षाका लागि विद्यालयले पहल गर्ने प्रशासक चित्रबहादुर गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
पोखरामा खुल्यो गेन्स कलेज
गुणस्तरीय शिक्षामा जोड
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१