पोखरा । लामो समय स्थगनपछि मंगलबार बसेको प्रदेश सभाको बैठकको शून्य समयमा १८ सांसदले भाग लिए । मुस्ताङको बाढीदेखि आफ्ना निर्वाचन क्षेत्रका विषयवस्तुमा उनीहरुले आवाज उठाए ।
आँखा रोगको महामारीदेखि लम्कीस्किनका सन्दर्भ पनि उनीहरुले उठाए ।
सांसद भोजराज अर्यालले त गल्याङको पिँडीखोलाको बर्थिङ सेन्टरका बारेमा बारम्बार सरकारलाई सुनाए पनि काम नभएको गुनासो गरे ।
भवन पुरानो भएर एउटा कोठाबाट मात्रै सेवा प्रवाह भइरहेको, सुत्केरी र स्वास्थ्यकर्मीको समेत ध्यान नपुगेको उनले बताए । हामी एअर लिप्टिङको कुरा गर्छाैं, १५, २० लाख रुपैयाँ भए हुने ठाउँमा काम हुँदैन, उनले भने ।
शून्य समयमा कुसुम बुढा पुन, जीत शेरचन, कृष्ण पाठक, डिल्लीराम सुवेदी, दमयन्ती रुचाल, देवका पहारी त्रिपाठी, नम्डु गुरुङ, निर्मला थापा, पद्मा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाश बराल, फडिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, राजकुमारी भुजेल, रोशनबहादुर गाहा थापा, सीता सुन्दास, श्यामराजा महत, हरि भण्डारीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१