कक्षा १२ को नतिजा सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०८०
NEB-Class-12-1024×570

पोखरा। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१‍.९१ प्रतिशत मात्र ग्रेडेड भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड छन् ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनस् ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा १०, रामबजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका संरक्षकसमेत…
  • सुजल डेरी र सेलवेजलाई अवार्ड

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…
  • पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार मतदान भएको छ । पोखराको सबैभन्दा जेठो संस्थाको ३५ औं…
  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…

hero news full width