दोबिल्ला घाट सरसफाइ

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८०
sarsafaid

हेमजा । दायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शनिबार स्थानीय दोविल्ला घाट सरसफाइ गरिएको छ ।

केन्द्रका अध्यक्ष दानबहादुर भुजेलको नेतृत्वमा भएको सरसफाईमा अस्थायी प्रहरी पोस्ट हेमजा, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा, लायन्स क्लब अफ हेमजा, लियो क्लब अफ हेमजा, लियो क्लब पोखरा गण्डकी, रुद्रमहादेव टोल विकास संस्था, कुँवरवस्ती टोल विकास संस्था लगायतको सहभागिता थियो । संकलित फोहोर थुप्रो बनाई छोपी, अठ्याएर राखिएको छ ।

कार्यक्रममा धारणा राख्दै केन्द्रका अध्यक्ष भुजेलले समाजलाई सभ्य बनाउने दायित्व आम नागरिकको भएको भन्दै सभ्य व्यवहारसँगै समाज पनि समृद्ध बन्ने औँल्याए । केन्द्रले आगामी शनिबार बाबियाँतरा घाट सरसफाइ गर्ने भएको छ । त्यसका साथै मरेघाट र तुलसीघाट पनि सरसफाइ गर्ने कार्यक्रम रहेको जनाइएकोे छ ।

केन्द्रले हाल सार्वजनिक स्थल सरसफाइका अलवा विद्यालय तहका विद्यार्थीलाई लागुपदार्थ दुव्र्यसनी, साइबर सुरक्षा, यौन दुव्र्यवहारसम्बन्धी सचेतनामूलक कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width