बुद्धिकुमारीले रोजिन् राप्रपा

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०८०
buddhi kumari

पोखरा । जनता समाजवादी पार्टीनेतृ बुद्धिकुमारी गुरुङले पार्टी परित्याग गरेकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की क्षेत्र २ बाट उम्मेदवार बनेकी उनले पार्टी परित्याग गरी राप्रपा रोजेकी हुन् ।

राप्रपा कास्कीले शुक्रबार एक समारोह आयोजना गरी उनलाई पार्टीमा स्वागत गरेको छ । गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले नेतृ बुद्धिकुमारीलाई राप्रपामा स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…

hero news full width