यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
लेखनाथ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा शनिबार हाफ म्याराथन हुने भएको छ । कास्कीका ८ तालहरूको प्रचारप्रसारमा सहयोग पुग्ने गरी ‘तालदेखि तालसम्म’‘ भन्ने नाराका साथ ३ समूहमा हुने म्याराथनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । लेखनाथ रंगशालाबाट सुरु हुने हाफ म्याराथन लेखनाथका विभिन्न ठाउँमा पुगी बेगनासताल किनारा हुँदै पुन लेखनाथ रंगशालामा पुगेर सकिनेछ । प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुला २१ किमी, महिलातर्फ राष्ट्रिय खुला १० कि मि र विद्यालयतर्फ छात्र र छात्राको ५ किमी सडक दौड हुने छ । प्रतियोगिता सञ्चालनमा करिब ८ लाख खर्च हुने अनुमानसमेत गरिएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
हाफ म्याराथनको २१ र १० किमीमा प्रथम हुनेलाई क्रमशः ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने विद्यालय छात्र र छात्रा ५ किमीतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार, चौथो हुनेलाई १५ सय र पाँचौ हुनेलाई १ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिने छ । म्याराथनतर्फ पोखरा च्याम्पिन १ जनालाई १० हजार नगदसहित मेडल, प्रमाणपत्रसहित उचित पुरस्कार प्रदान गरिने भएको छ ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०