डा. सिपी आचार्यलाई पितृशाेक

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
khadga acahya

पोखरा । समाजसेवी खड्गराज आचार्यको शुक्रबार निधन भएको छ । पोखरा १७ बिरौटा राममन्दिर मार्गमा बस्दै आएका आचार्यको ८१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी समाजसेवाका साथै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनको शुक्रबारै अन्त्येष्टि भएको छ ।

आचार्यका पत्नी, ३ छोरा र १ छोरी छन् । जेठा दीपक विदेश छन् । माइला डा. सिपी आचार्य छातीरोग विशेषज्ञ हुन् भने कान्छा दीपेन्द्र नेपाली कांग्रेस कास्की युवा नेता हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width