हेमजा । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेपाली सेनाद्वारा सम्मानित भएका छन् । उनलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरी सम्मान गरिएको हो ।
विश्व वातावरण दिवस २०२३ अवसरमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा आयोजित सफा हिमाल अभियान–२०२३ को समापन समारोहमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले अध्यक्ष केसीलाई उक्त निशान प्रदान गरी सम्मान गरे ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन भएको सफा हिमाल अभियानमा प्रत्यक्ष संलग्न भई योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।
अभियानअन्तर्गत नेपाली सेनाको अगुवाइमा अन्नपूर्ण हिमाल, ल्होत्से हिमाल र सगरमाथा हिमालमा सरसफाइमा ३४ टन फोहोर संकलन भएको थियो ।
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
ढाकाकुमार पक्राउ
नारी उत्थान पुरस्कार विनालाई
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१