यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । गण्डकी बोर्डिङ स्कुलमा १५ सदस्यीय नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन भएको छ ।
नेपाल एस्ट्रोनोमीकल सोसाइटी (नासो) र इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एस्ट्रोनोमी फर डेभलपमेन्टको समन्वयमा सञ्चालित एस्ट्रोनोमी फर कम्युनिटी इम्पाउरमेन्ट इन नेपाल परियोजनाअन्तर्गत गण्डकीमा शनिबार सो क्लब गठन भएको नासो गण्डकी प्रदेश संयोजक राजकुमार ढकालले जनाए ।
सो अवसरमा क्लबका पदाधिकारीको सशक्तीकरण र समुदायमा खगोल विज्ञानको प्रवद्र्धन र विकासका लागि परियोजनाअन्तर्गत टेलिस्कोप, सौर्यघडी, प्लानिस्फेर जस्ता खगोल विज्ञानका सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
खगोल विज्ञानमार्फत सामुदायिक सशक्तीकरणका निम्ति सञ्चालित सो परियोजनाले नेपालका ४ प्रदेशका ६ विद्यालयमध्ये गण्डकी प्रदेशमा गण्डकीसहित भद्रकाली मावि छनोट गरिएको नासोका परियोजना संयोजक मनीषा द्वाले बताइन् ।
नासोले कोशीमा विराट बहिरा मावि, मधेशमा जनता मावि, वागमतीमा सरस्वती निकेतन र पञ्चकन्या माविमा एस्ट्रोनोमी क्लब गठन गरी सामग्री हस्तान्तरण गरेको छ । गण्डकीमा नासो–जीबिएस एस्ट्रोनोमी क्लब गठन र सामग्री हस्तान्तरणसँगै परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
गण्डकी बोर्डिङको अभिभावक दिवस
बायोमीद्वारा लक्ष्मी आविमा सहयोग
सरकार–शिक्षकबीच सहमति
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०