यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
कास्की जिल्ला बक्सिङ संघको नयाँ कार्यसमिति । तस्बिरः योगेन्द्र श्रेष्ठ
पोखरा। कास्की जिल्ला बक्सिङ संघको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्ष राजबहादुर कोइराला, द्वितीय उपाध्यक्ष सन्तोष कार्की, सचिव शिशिर थापा मगर, सहसचिव भक्त तामाङ र कोषाध्यक्ष संजोग पराजुली चयन गरेको छ । सदस्यहरूमा सूर्य थापा, अर्जुन गुरुङ, दिनेश बानिया, प्रदीप गुरुङ, विश्व गुरुङ र महिला सदस्य प्रियंका गुरुङलाई सर्वसम्मत चयन भए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङले खेलकुद क्षेत्रमा सरकार उपयुक्त बजेट नै नछुट्याएको भन्दै सरकारसमक्ष गुनासो गरे । अधिवेशनमा नेपाल बक्सिङ संघ केन्द्रीय सदस्य मानबहादुर भण्डारीले सर्वसम्मत नयाँ नेतृत्वले बक्सिङ खेलको लागि राम्रो गर्ने विश्वास व्यक्त गरे ।
यसैबीच, खेलकुद पत्रकार मञ्च गण्डकीबाट लाइफटाइम एचिभमेन्ट प्राप्त गरेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई (२०७९) र पश्मिाञ्चल खेलकुद विकास समितिका प्रशिक्षक निर्देशक विद्या मर्सानी (२०८०) लाई सम्मान गरिएको थियो ।
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
असाेज ११, २०८०पोखरेली ब्यान्ड पुनर्जागित हुँदै
असाेज ११, २०८०गुप्तेश्वर गुफामा पर्यटकको स्वागत
असाेज ११, २०८०पर्यटन दिवसमा पोखराभरि कार्यक्रम
असाेज ११, २०८०डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०