अक्सफोर्डमा सचेतनामूलक नाटक प्रदर्शन

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८०
nataks

पोखरा । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा युरेस अक्सफोर्ड स्कुलले नाटक मञ्चन गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे विद्यार्थीका लागि सचेतनामूलक नाटक देखाइएकोे शिक्षक नायक मनोज बरालले जानकारी दिए ।

नाटकमा गौरव आचार्य, रोमित भण्डारी, कुसुम गुरुङ, ईश्वर ढकाल, रोहित गुरुङ, एन्जल गुरुङ, लिना गुरुङ, आकाश गुरुङ र श्रद्धा गुरुङले अभिनय गरेका थिए ।

विद्यार्थीद्वारा प्रस्तुत नाटक अवलोकनपश्चात् विद्यालय प्रअ प्रेमराज अधिकारीले यस्ता नाटकले कलाकार विद्यार्थीको चौतफी विकासका साथै अन्य विद्यार्थीमा चेतना वृद्धिमा महतवपूर्ण योगदान दिने बताए ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रेमा बाल संवाद

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ माछापुच्छ्रे गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस ‘बाल संवाद’ कार्यक्रम गरी मनाइएको…
  • माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाको बैठक झण्डै ७० दिनपछि बुधबार बस्यो । बैठकमा पहिलोपल्ट माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैशियतमा रह्यो…
  • मन्त्री थापाको १०० दिन

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कांग्रेस नेता विन्दुकुमार थापाले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । गत १६ जेठमा…
  • दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा

    प्रकाश ढकाल भाद्र २०, २०८१
    तीन तहको सरकार बनेपछि संघ सरकारले आफूमातहत कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटनपटन गर्न कर्मचारी समायोजन ऐन बनायो । प्रदेशमा…
  • संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक…

hero news full width