नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
Nyef Pokhara

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा निरन केसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा सर्वस्म्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको प्रेसिडेन्ट इलेक्टमा इन्जिनियर विशेष थापा, प्रेसिडेन्ट नोमिनीमा समेज राजभण्डारी, प्रोग्राम चेयरमा इन्जिनियर सरोज कायस्थ, फाइनान्स चेयरमा सिए विवेक श्रेष्ठ निर्वाचित भए ।

कार्यसमिति सदस्यमा निकेश द्वा, हर्षल विजुक्छे, दीशान्त शेरचन, सागर भट्टराई, सुरज श्रेष्ठ र नुरज बाटाजू चयन भए । विधान अनुसार निवर्तमान अध्यक्ष सुयश मल्ल पदेन सदस्य रहनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width