पोखरा । अन्तर्राष्ट्रिय थाइराइड दिवस तथा पोखरा डाइबिटिज एन्ड थाइराइड क्लिनिकको ९ आंै वार्षिकोत्सवको अवसरमा बिहीबार ५० जनाको निशुल्क थाइराइड परीक्षण भएको छ ।
२० वर्षका युवादेखि ८० वर्षका बृद्धाको सहभगिता रहेको परीक्षण कार्यक्रमा विशेष गरेर महिलाहरुको उल्लेख्य सहभागिता थियो ।
सामान्यता क्लिनिकमा पुरुष भन्दा महिला दोब्बर हिसाबमा थाइराइडको समस्या लिएर आउने गरेका छन् । महिलामा बढी मात्रामा हुने हर्मोन परिवर्तन र बदलिँदो जीवनयापनका कारण पनि थाइराइड समस्या देखिने गरेको छ ।
Related News
सम्बन्धित समाचार
महतगाैंडाको भण्डारी परिवारमा शोक
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
मुवाथाइको समर क्याम्प
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
लेखनाथमा धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०