पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाउन माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै संसदीय विशेष समिति बनाउन माग गरेका हुन्।
सभापति लामिछानेले अहिले कसैलाई पनि विश्वास गर्ने वातावरण नरहेको बताए।
उनले भने, ‘अहिले कसैको पनि विश्वास गर्ने वातावरण छैन। ज(जसको नाम आए पनि तिनलाई छानबिनको दायरामा ल्याउन सक्ने गरी सोधपुछसम्म गर्न किन डराएको होरु’
सभापति लामिछानेले सर्वसाधारणलाई बयान दिन आउँछु भन्दै गर्दा पनि समात्ने अनि उच्च पदस्थलाई आरोप लाग्दा सोधपुछसमेत गरिएन भन्दै आपत्ति समेत जनाए।
Related News
सम्बन्धित समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
hero news full width
मुख्य समाचार
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०