पोखरा । पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक रोकिएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्ति निकालेर बैठक रोकिएको जनाएका हुन् ।
भोलि बिहान पोखरामा हुने बैठकका लागि मुख्यमन्त्रीहरु हिँडिसकेका थिए । माथिको विशेष दबाबका कारण बैठक रोकिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
पोखरा ग्रान्डमा तय गरिएको बैठकको प्रबन्धका लागि ठूलै रकम खर्च समेत भइसकेको छ । जेठको पहिलो साता नै गर्ने भनिएको बैठक प्रधानमन्त्रीले समय नदिएका कारण सरेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
hero news full width
मुख्य समाचार
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०बजेटको सिद्धान्त र प्राथमिकता : अधुरा योजना पूरा गर्ने बजेट ल्याउँदै गण्डकी सरकार
जेठ १२, २०८०सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
जेठ १२, २०८०