पोखरा । नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्ष (खुला) विजय लम्साल, उपाध्यक्ष (महिला) ज्योति हमाल, सचिव आदर्श समाजका संवाददाता धनबहादुर गुरुङ ‘सुमन’ निर्वाचित भएका छन् । सहसचिव सपना अधिकारी र कोषाध्यक्ष नीराजन अधिकारी सर्वसम्मत भए ।
सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ र सविन विक छन् ।
आइतबार सुरु भएको संघको अधिवेशनमा सर्वसम्मत प्रयास नभएपछि सोमबारसम्म सरेको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
hero news full width
मुख्य समाचार
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०बजेटको सिद्धान्त र प्राथमिकता : अधुरा योजना पूरा गर्ने बजेट ल्याउँदै गण्डकी सरकार
जेठ १२, २०८०सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
जेठ १२, २०८०