पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा बालक्लब पुनर्गठन गरिएको छ । अक्सफोर्ड बाल क्लबको अध्यक्ष हिमाल आचार्य चयन भए ।
क्लबमा उपाध्यक्षद्वय फयाद अली (छात्र) र अस्मिता बराल(छात्रा), सचिव पवित्रा बराल, कोषाध्यक्ष केशव गुरुङ, सहसचिव खुश्बु भण्डारी, सहकोषाध्यक्ष रेश्मा गुरुङ चयन भए ।
क्लबका सदस्यहरू युनिश गुरुङ, शेहेनाज खातुन, इन्द्र रसाइली, रितिक थापा, अभिषेक सुनार, सुस्मिता परियार, सिम्रन शाही, प्रतीक तामाङ, सौगात गुरुङ छन् ।
यसैगरी आयुष्मा सुवेदी, दिव्या गुरुङ, रिदिशा सुनार, अब्दुर रहमान, सक्षम दाहाल, आङ्शी आचार्य, जेबिसा अधिकारी, ओजस्वी आचार्य, सनिश श्रीपाली, विप्लव भुजेल, बिहान बराल, सौगात सुवेदी र श्रीयांश सापकोटा छन् । संयोजक शिक्षक सुनील सापकोटा र सहसंयोजक अक्लिमा खातुन रहेका छन् ।
क्लब गठन कार्यक्रममा विद्यालय प्रअ प्रेमराज अधिकारीेले यस्ता क्लबहरूले विद्यार्थीको नेतृत्व क्षमता विकासका साथै गरेर सिक्ने अवसर प्राप्त हुने बताए ।
विद्यालयले यसैवर्षदेखि नृत्य, संगीत, कराते, डिजिटल कक्षाका साथै प्रयोगात्मक सिकाइमा जोड दिएको विद्यालयका प्रशासक भूमिराज अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
कुँडहर आधारभूत स्कुलमा रोपियो फूलका बिरुवा
गण्डकी बोर्डिङमा नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण
मदरल्यान्डमा विद्यार्थीलाई म्याकबुकसहित सम्मान
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०