पोखरा । निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य सुवर्ण श्रेष्ठलाई पितृशोक परेको छ । सुवर्णका पिता विष्णुप्रसाद श्रेष्ठको ६६ वर्षको उमेरमा आइतबार बिहान ३ बजे निधन भएको हो ।
विष्णुप्रसादका पत्नी, ३ छोरा र १ छोरी छन् । विष्णुप्रसादको निवास पोखरा १७ बिरौटाबाट शवयात्रा सुरु भई तुलसीघाटमा आजै अन्त्येष्ठीका लागि लागिएको छ । उहाँको निधनप्रति विभिन्न संघसंस्था एवं पार्टी र सुभेच्छुकहरुले दुख व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको साधारणसभा
चालक तथा सहचालकलाई प्रशिक्षण
मगर संघ बुढीबजारमा रामबहादुर
टोल विकास संस्था समन्वयमा उत्तम जोशी
कांग्रेस नेतृ गंगा केसीको निधन
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०