पोखरा। तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८० को लागि पहिलो चरणको छात्रवृत्ति छनोट परीक्षा गरेको छ ।
कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने ३६ तमु विद्यार्थी सहभागी थिए । लिखित र मौखिक परीक्षामा सर्वोत्कृष्ट आधारमा छनोेट गरी छात्रवृत्ति प्रदान गरिने संस्थाका अध्यक्ष चित्रबहादुर तमुले बताए ।
प्रतिष्ठानले २१ जिल्ला समेटेर छात्रवृत्ति वितरण गरिरहेको छ । संस्थाले चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, तनहुँ, लमजुङ, गोर्खा लगायत जिल्लामा पनि छात्रवृत्ति छनोट परीक्षा गर्ने छात्रवृत्ति छनोट उपसमिति संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा इन्टरनेटको फाइबर क्लिन अप सुरु
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०